|
२०८२ पुष २९
काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर १ को खरिददर १४३.९५ र बिक्रीदर १४४.५५ रुपैयाँ तोकिएको छ। युरो १६८.२४/१६८.९४, पाउण्ड स्ट्रलिङ १९३.९०/१९४.७१ र स्वीस फ्रयाङ्क १८०.६४/१८१.३९ रुपैयाँ कायम भएको छ।
यस्तै, कुवेती दिनार ४७०.७३/४७२.६९, बहराइन दिनार ३८१.८६/३८३.४५ र ओमनी रियाल ३७३.९१/३७५.४६ रुपैयाँ रहेको छ। भारतीय रुपैयाँ १०० को खरिददर १६० र बिक्रीदर १६०.१५ रुपैयाँ तोकिएको छ।
राष्ट्र बैंकका अनुसार विनिमयदर आवश्यकताअनुसार संशोधन हुनसक्नेछ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्