|
२०८२ पुष २
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि सार्वजनिक गरेको विनिमय दर अनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। आज अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९५ पैसा तोकिएको छ।
राष्ट्र बैंकका अनुसार आवश्यकताअनुसार विनिमय दर जुनसुकै समयमा संशोधन हुन सक्नेछ। अन्य विदेशी मुद्राको विनिमय दर पनि बढ्दो क्रममा रहेको छ भने वाणिज्य बैंकले तोक्ने दर फरक हुन सक्ने जनाइएको छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्