|
२०८२ मंसिर २६
काठमाण्डौँ । आईएमई लाइफ इन्स्योरेन्सले सेयरधनीलाई दिने लाभांश घोषणा गरेको छ ।
कम्पनीको २५ गते बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८१/०८२ को वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई नगद लाभांश घोषणा गरेको हो ।
कम्पनीका अनुसार सेयरधनीले हाल कायम चुक्ता पुँजी ५ अर्बको १०.५२६३२ दरले नगद दिने प्रस्ताव गरिएको छ। यसअनुसार कुल ५२ करोड ६३ लाख १५ हजार ७ सय ८९ रुपैयाँको लाभांश वितरण गर्न लागिएको हो ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्