सूर्यकुण्ड हाइड्रोले आईपीओ निष्कासन अनुमति पायो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर २५

काठमाण्डौँ । नेपाल धितोपत्र बोर्डले सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडलाई साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति दिएको हो ।

बोर्डले बुधबार (मंसिर २५) मा निष्कासन अनुमति दिएको हो ।

अब कम्पनीले प्रतिकित्ता सय रुपैयाँ अंकित मूल्यका १३ लाख ७९ हजार ३५० कित्ता जारी गर्नेछ ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *