|
२०८२ मंसिर १३
काठमाडौं । नेपाल राष्ट्र बैंकले १३ मंसिरका लागि विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको खरिददर १४२.८४ र बिक्रीदर १४३.४४ रुपैयाँ तोकिएको छ। युरो १६५.११/१६५.८० र पाउण्ड स्ट्रलिङ १८८.६७/१८९.४६ मा कारोबार हुनेछ।
एशियाली मुद्राहरूमा चिनियाँ युआन २०.१९/२०.२७, जापानी येन (१०) ९.१४/९.१८, र भारतीय रुपैयाँ (१००) १६०/१६०.१५ कायम गरिएको छ।
उच्च मूल्यका मुद्राहरूमा कुवेती दिनार ४६५.११/४६७.०६, बहराइन दिनार ३७८.९०/३८०.४९, र ओमानी रियाल ३७१.०१/३७२.५७ निर्धारण गरिएको छ।
राष्ट्र बैंकले मागअनुसार विनिमयदर तत्काल संशोधन गर्न सकिने जनाएको छ, भने बैंकहरूले तोक्ने दर केही फरक हुनसक्ने स्पष्ट गरेका छन्।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्