तीन महिनामा ५.५ खर्बभन्दा बढी रेमिट्यान्स भित्रियो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक ३०

काठमाडौँ । चालू आर्थिक वर्ष २०८२/८३ का पहिलो तीन महिनामा रेमिट्यान्स ३५.४ प्रतिशतले बढेर रु ५ खर्ब ५३ अर्ब ३१ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

असोज महिनामा मात्र रु २ खर्ब १ अर्ब २२ करोड रेमिट्यान्स भित्रिएको छ। यस अवधिमा खुद द्वितीय आय रु ६ खर्ब १० अर्ब ६१ करोड पुगेको छ।

वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने १,२३,४५९ र पुनःश्रम स्वीकृति लिने ७७,२५७ जना रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *