|
२०८२ आश्विन १
काठमाडौं : बुधबार छापावाल सुनको मूल्य १ हजार रुपैयाँले घटेको छ ।
मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख १७ हजार १ सय रूपैयाँ कायम भएकोमा आज १ हजार रुपैयाँले घटेर २ लाख १६ हजार १ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार चाँदीको मूल्य प्रतितोला २ हजार ५ सय ९५ रूपैयाँ कायम भएकोमा आज ४५ रूपैयाँले घटेर २ हजार ५ सय ५० रूपैयाँ कायम भएको छ ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्