सांग्रिला बैंकको बोनस सेयरपछिको मूल्य समायोजन

DaksuMedia दाक्सु मिडिया
|
२०७८ कार्तिक ५

काठमाडौं – सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको बोनस सेयरपछिको मूल्य समायोजन भएको छ । नेप्सेले शुक्रबार बैंकको १० प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो । 

नेप्सेले बैंकको बिहीबार भएको अन्तिम कारोबार तीन सय ६८ रुपैयाँको आधारमा सेयरमूल्य समायोजन गरेपछिको मूल्य ३ सय ३४ रुपैयाँ ५५ पैसा कायम गरेको छ । सांग्रिलाले साधारणसभा र लाभांश वितरण प्रयोजनार्थ शुक्रबारदेखि १६ कात्तिकसम्म बुक क्लोज गर्ने भएको छ । 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *