पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख ११

काठमाडौं । पोखराबाट भैरहवाका लागि छुटेको ग २ ख १८३६ नम्बरको बस तनहुँको शेराफाँटमा दुर्घटना भएको छ । दुर्घटनाबारे थप विवरण आउँदैछ । घटनास्थलमा प्रहरी गइरहेको तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीले जानकारी दिए ।

उनका अनुसार, स्थानीयले घाइतेहरूको उद्धार गरिरहेका छन् । घाइतेहरूलाई उद्धार गरी जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा लगिएको छ

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *