एनपीएल : लुम्बिनी र सुदूरपश्चिम पहिलो क्वालिफायर खेल्दै

DaksuMedia दाक्सु मिडिया
|
मंसिर १, २०८३

काठमाडौँ : एनपीएल क्रिकेटको पहिलो क्वालिफायरमा मंगलबार साबिक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन्।

साँझ ५ बजे सुरु हुने लिग चरणमा ११ अंकसहित पहिलो भएको लुम्बिनी र १० अंकसहित दोस्रो बनेको सुदूरपश्चिम दुवै टोली जित्दै सिधै फाइनल पुग्ने लक्ष्यमा छन्।

पहिलो क्वालिफायरको विजेता सिधै फाइनलमा पुग्नेछ भने पराजित टोलीले दोस्रो क्वालिफायरमार्फत फाइनल पुग्ने अर्को अवसर पाउनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *