मेष: प्रेम र सिर्जनात्मक काममा सफलता मिल्नेछ। विद्यार्थीका लागि दिन अनुकूल छ।
वृष: पारिवारिक सम्बन्धमा ध्यान दिनुहोला। धैर्य र समझदारी आवश्यक पर्नेछ।
मिथुन: आत्मविश्वास बढ्नेछ। नयाँ योजना अघि बढाउन समय अनुकूल छ।
कर्कट: आर्थिक निर्णय गर्दा सावधानी अपनाउनुहोला। मेहनतको फल मिल्नेछ।
सिंह: आकस्मिक लाभको योग छ। नयाँ कामप्रति उत्साह बढ्नेछ।
कन्या: अधुरा काम पूरा गर्न सकिनेछ। एकान्त र आत्मचिन्तनमा रुचि बढ्नेछ।
तुला: कामको उचित प्रतिफल मिल्नेछ। पढाइमा रुचि बढ्नेछ।
वृश्चिक: नयाँ रोजगारीका अवसर मिल्न सक्छन्। सामाजिक प्रतिष्ठा बढ्नेछ।
धनु: आत्मबल बढ्नेछ। यात्रा र अधिकार प्राप्तिका प्रयास सफल हुन सक्छन्।
मकर: बोलीको प्रभावले काम बन्नेछ। कृषि तथा पशुपालनबाट लाभ मिल्नेछ।
कुम्भ: मानसम्मान बढ्नेछ। निर्णय गर्दा हतार नगर्नुहोला।
मीन: कार्यक्षेत्रमा केही अवरोध आउन सक्छन्। अनावश्यक खर्च बढ्न सक्नेछ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्