एनपीएल खेल्न दक्षिण अफ्रिकी स्टार डेभिड मिलर आज नेपाल आउँदै

DaksuMedia दाक्सु मिडिया
|
कार्तिक १८, २०८३

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर आज काठमाडौं आइपुग्ने भएका छन्।

कर्णाली याक्समा आबद्ध मिलर बिहान ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका छ।

कर्णालीले शुक्रबार सुदूरपश्चिम रोयल्ससँग खेल्दैछ। उक्त खेलबाट मिलरले एनपीएलमा डेब्यू गर्ने सम्भावना छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *