|
२०८३ आश्विन ३०
काठमाडौं । ट्राफिक जाम र साँघुरा गल्लीमा बिरामीसम्म छिटो पुग्ने उद्देश्यले काठमाडौं महानगरपालिकाले बाइक एम्बुलेन्स सेवा सुरु गरेको छ।
कार्यवाहक प्रमुख सुनिता डंगोलले शुक्रबारदेखि सेवा सञ्चालनमा आएको जानकारी दिइन्। उनका अनुसार बाइक एम्बुलेन्सले आपत्कालीन अवस्थामा प्राथमिक उपचार र उद्धारलाई सहज बनाउने अपेक्षा गरिएको छ।
महानगरले यसअघि १०२ नम्बरमार्फत निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्दै आएको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्