खुर्कोटमा ओखलढुंगा जाँदै गरेको बस दुर्घटनामा

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन ३०

काठमाडौं । काठमाडौंबाट ओखलढुंगाका लागि छुटेको बस शुक्रबार दिउँसो सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ।

सडकबाट बस पल्टिँदा केही यात्रु घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको छ। दुर्घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *