|
२०८३ आश्विन ३०
काठमाडौं । अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ संशोधन प्रक्रिया अघि बढाउन सरकारले बाटो खोलेको छ। मन्त्रिपरिषद्को शुक्रबारको बैठकले संशोधन विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति दिएको हो।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले उक्त जानकारी दिएका हुन्।
बैठकले आर्थिक वर्ष २०८१/८२ को व्यवस्थापन परीक्षणसम्बन्धी वार्षिक प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित दुई मन्त्रालयमा पठाउने निर्णयसमेत गरेको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्