|
२०८३ आश्विन २४
नयाँदिल्ली । निर्वाचन आयोगविरुद्धको प्रदर्शनका क्रममा दिल्ली प्रहरीले आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवालसहित विभिन्न विपक्षी नेताहरूलाई नियन्त्रणमा लिएको छ।
केरलका पूर्वमुख्यमन्त्री पिनराई विजयन र सांसद जोन ब्रिटास पनि हिरासतमा परेका छन्। ब्रिटासले आफूहरूलाई कहाँ लैजान लागिएको हो भन्ने जानकारी प्रहरीले नदिएको बताएका छन्।
मुख्य निर्वाचन आयुक्तको राजीनामा माग्दै भएको प्रदर्शनपछि दिल्लीमा विपक्षी दल र प्रहरीबीच तनाव बढेको छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्