प्रतिनिधिसभाको बैठक अनिश्चितकालका लागि स्थगित

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र ११

काठमाडौं । प्रतिनिधिसभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएकाे छ । बुधबारको बैठक सकाउँदै सभामुख डोलप्रसाद अर्यालले बिहीबार १ बजेका लागि बैठक राखिएकाे थियाे । तर पछि अर्को सूचना नआएसम्मका लागि बैठक स्थगित गरिएको सूचना सार्वजनिक गरीएकाे छ ।

तत्काल बाढी पहिरोबाट उत्पन्न परिस्थितिमा सरकारका साथसाथै सभाका सदस्यहरू समेत राहत तथा उद्धार लगायतका कार्यमा संलग्न हुनुपर्ने भएको कारण निर्धारित मिति र समयमा बस्न नसक्ने भएकोले अर्को सूचना नभएसम्मको लागि बैठक स्थगित गरिएको सूचना प्रकाशित गरिएको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *