पत्रकार किशोर श्रेष्ठलाई थप तीन दिन हिरासत

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण २८

काठमाडौं । पत्रकार किशोर श्रेष्ठलाई अनुसन्धानका लागि थप तीन दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ।

बिहीबार अदालतले श्रेष्ठलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाउन प्रहरीलाई अनुमति दिएको हो। अदालतको आदेशसँगै उनी थप तीन दिन हिरासतमै रहने भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *