सुकुम्वासी मुद्दामा रविको चासो, समाधानका लागि गम्भीर रहेको दाबी

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार २५

काठमाडौँ :राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुकुम्वासीको समस्या समाधानका विषयमा आफू गम्भीर रहेको बताएका छन्।

प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीको प्रश्नमा लामिछानेले सुकुम्वासीको अवस्थाबारे आफू जानकार रहेको र यस विषयलाई गम्भीर रूपमा लिएको प्रतिक्रिया दिए।

सरकारले विभिन्न क्षेत्रबाट हटाएका सुकुम्वासीलाई राखिएको होल्डिङ सेन्टरबाट समेत हटाउने तयारी गरेपछि उनीहरूको अवस्था प्रभावित भएको जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *