|
२०८३ असार १३
विराटनगर । नेपाली कांग्रेसका नेता अभिषेक गिरीलाई प्रहरीले शनिबार बिहान मोरङस्थित निवासबाट नियन्त्रणमा लिएको छ।
प्रहरीले विशेष सूचनाका आधारमा घरमा खानतलासी गर्ने क्रममा गिरीलाई पक्राउ गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। गिरी यसअघि एक आपराधिक मुद्दामा सजाय भोगिसकेपछि राजनीतिमा सक्रिय थिए।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्