|
२०८३ असार ८
सुर्खेत, असार ८ — नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नियन्त्रणमा लिएको छ।
पार्टीको कार्यक्रममा सहभागी हुन सुर्खेत पुगेका पौडेललाई कार्यक्रमस्थलबाटै नियन्त्रणमा लिइएको जनाइएको छ। उनीमाथि सेयर कारोबार र सम्पत्तिको स्रोतसम्बन्धी विषयमा अनुसन्धान गर्न विभागले कदम चालेको बताइएको छ।
पौडेललाई हाल जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको छ भने थप अनुसन्धानका लागि काठमाडौं ल्याउने तयारी भइरहेको छ


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्