रास्वपा महाधिवेशनको निर्वाचन तालिका फेरि सार्वजनिक

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार ७

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को राष्ट्रिय महाधिवेशनअन्तर्गत निर्वाचन कार्यतालिका पुनः प्रकाशित गरिएको छ ।

केन्द्रीय निर्वाचन आयोगले आइतबार संशोधित निर्वाचन तालिका सार्वजनिक गरेको हो । महाधिवेशनका क्रममा नेतृत्व चयन प्रक्रिया यही तालिकाअनुसार अघि बढाइने जनाइएको छ ।

आयोगले उम्मेदवारी, दाबी–विरोध र मतदानसम्बन्धी कार्यक्रमहरू समेटेर नयाँ कार्यतालिका सार्वजनिक गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *