|
२०८३ असार ३
काठमाडौँ, असार ३ — कालीमाटी र बल्खु क्षेत्रमा यात्रुसँग बढी भाडा असुल्न खोज्ने तथा अनावश्यक दबाब दिने ३५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
उपत्यका ट्राफिक प्रहरीले गरेको विशेष कारबाहीका क्रममा पक्राउ परेकाहरूले बस काउन्टर आसपास यात्रुलाई तानातान गर्ने र भाडामा अनियमितता गर्ने गरेको पाइएको जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूलाई थप अनुसन्धान र कानुनी प्रक्रियाका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा बुझाइने


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्