चेक विवादमा पक्राउ परेका सेफ साह रिहा

DaksuMedia दाक्सु मिडिया
|
असार २, २०८३

काठमाडौं, असार २ — चेक अनादर र ठगीसम्बन्धी मुद्दामा पक्राउ परेका चर्चित सेफ सन्तोष साह हाजिरी जमानीमा रिहा भएका छन्।

रेष्टुरेन्ट खरिद प्रक्रियासँग सम्बन्धित विवादमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएका साहलाई आवश्यक पर्दा उपस्थित हुने सर्तमा परिवारको जिम्मामा छाडिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घटनाबारे अनुसन्धान भने जारी रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *