|
२०८३ जेष्ठ ३१
काठमाडौँ, जेठ ३१ — पर्सामा प्रहरीले खेतमा लुकाइ राखिएको ठूलो परिमाणको गाँजा बरामद गरेको छ।
जगरनाथपुर गाउँपालिका–३ मुरैयाचोक क्षेत्रबाट सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोलीले करिब १०० किलो गाँजा नियन्त्रणमा लिएको हो।
गाँजा पाँच बोरामा लुकाइएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। घटनामा संलग्न व्यक्तिको पहिचान हुन बाँकी रहेको र अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।


दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्