टीकापुर पार्कमा संसदीय टोलीको अवलोकन

DaksuMedia दाक्सु मिडिया
|
जेष्ठ २४, २०८३

कैलाली । सुदूरपश्चिम प्रदेशको कैलालीस्थित पर्यटकीय स्थल टीकापुर पार्कको उच्चस्तरीय संसदीय टोलीले अवलोकन गरेको छ।

सभामुख डोलप्रसाद (डीपी) अर्यालको नेतृत्वमा पुगेको टोलीले पार्कको वस्तुस्थिति तथा सम्भावनाबारे जानकारी लिँदै अवलोकन भ्रमण गरेको हो।

भ्रमणमा संघीय र प्रदेश तहका सभामुख–उपसभामुख तथा संसद् सचिवालयका उच्च अधिकारीहरूको समेत सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *