|
२०८३ जेष्ठ २०
काठमाडौँ : नेपाली कम्युनिस्ट आन्दोलनका नेता तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल अस्पतालबाट डिस्चार्ज भएका छन्।
श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि उपचारका लागि भर्ना भएका प्रचण्डको स्वास्थ्य अवस्थामा सुधार आएपछि उनी घर फर्किएका हुन्।
अस्पतालका अनुसार परीक्षणका क्रममा फोक्सोमा सामान्य निमोनिया संक्रमण देखिएको थियो। उपचारपछि स्वास्थ्यमा उल्लेख्य सुधार भएको जनाइएको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्