बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा एक पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ २०

सङ्खुवासभा : सङ्खुवासभामा एक बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा ३० वर्षीय एक पुरुष पक्राउ परेका छन्।

प्रहरीका अनुसार उजुरीका आधारमा पाँचखपन नगरपालिका–३ निवासी ती व्यक्तिलाई नियन्त्रणमा लिइएको हो।

घटनाबारे कानुनी प्रक्रिया अगाडि बढाइएको तथा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *