|
२०८३ जेष्ठ २०
काठमाडौँ : जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले रवि लामिछानेको भारत भ्रमणप्रति टिप्पणी गर्दै यसले मधेसी राजनीतिक प्रतिनिधित्वमा असर पार्न सक्ने आशंका व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै राउतले वर्तमान राजनीतिक परिस्थितिमा मधेसी नेतृत्वलाई कमजोर बनाउने प्रयास हुन सक्ने बताएका हुन्।
उनले मधेसी नेताहरूलाई राजनीतिक रूपमा स्थापित हुन नदिने प्रवृत्ति रहेको दाबी गर्दै समावेशी राजनीतिक अभ्यासको आवश्यकता औँल्याएका छन्।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्