प्रधानमन्त्री संसद्प्रति जवाफदेही रहेको सरकारको स्पष्टिकरण

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ १९

काठमाडौं, जेठ १९ — सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री वालेन्द्र शाह संसद्प्रति पूर्ण रूपमा उत्तरदायी रहेको बताएका छन्।

मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले आवश्यक परे प्रधानमन्त्री फेरि पनि संसद्मा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिन तयार रहेको बताए।

सरकारले संसदीय अभ्यास र जवाफदेहितालाई निरन्तर प्राथमिकतामा राखेको पनि प्रवक्ता पोखरेलले उल्लेख गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *