लिग-२ मा स्कटल्याण्डले अमेरिकाविरुद्ध ब्याटिङ गर्दै

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ ६

ंकाठमाण्डौँ । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत आजको खेलमा स्कटल्याण्डले अमेरिकाविरुद्ध ब्याटिङ गर्दैछ ।

कीर्तिपुरस्थित रंगशालामा टस जितेर स्कटल्याण्डले पहिले ब्याटिङ गर्ने निर्णय गर्दै अमेरिकालाई बलिङको निम्तो दिएको हो ।

लिग-२ मा स्कटल्यान्ड शीर्ष स्थानमा रहेको छ । अमेरिका शीर्ष दुईमा रहेको छ । यी दुवै टोली आजको खेल जित्दै उपाधि होड बलियो बनाउने लक्ष्यमा छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *