तमिलनाडुमा फिल्मदेखि राजनीतिसम्म नायकत्वको यात्रामा उदाएका विजय

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख २२

काठमाडौं । तमिलनाडुमा अभिनेता सी. जोसेफ विजयको नेतृत्वमा नयाँ राजनीतिक शक्ति उदाएको छ। उनको पार्टी ‘तमिलग वेत्री कझगम’ (टिभीके) ले हालैको विधानसभा चुनावमा प्रभावशाली प्रदर्शन गर्दै परम्परागत दलहरूलाई चुनौती दिएको छ।

फिल्म क्षेत्रमा सुपरस्टारको छवि बनाएका विजयले राजनीति प्रवेशपछि प्रविधिमैत्री प्रचार, होलोग्राम प्रयोग र जनमुखी घोषणापत्रमार्फत विशेषगरी युवा मतदातालाई आकर्षित गरेका छन् ।

चुनावी रुझानअनुसार टिभीके बहुमत नजिक देखिएको छ । जसले विजयलाई तमिलनाडुको सम्भावित मुख्यमन्त्रीका रूपमा उभ्याएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *