कांग्रेस केन्द्रीय समिति बैठक आज पनि

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र ११

काठमाडौं । नेपाली कांग्रेस को केन्द्रीय कार्यसमिति बैठक आज बिहान ११ बजे सानेपामा बस्दैछ। हिजो बाँकी रहेका सदस्यहरूले आज धारणा राख्नेछन्।

बैठक गगनकुमार थापा ले सुरु गरेका थिए भने प्रदीप पौडेल ले एजेण्डा प्रस्तुत गरेका थिए। हिजो २८ जना सदस्यले आफ्नो विचार राखिसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *