निर्णायक मोडमा कांग्रेस, थापाको राजीनामा छलफलमा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र ६

काठमाडौं । काठमाडौंमा आज नेपाली कांग्रेस को केन्द्रीय कार्यसमिति बैठक बस्दैछ। पार्टी कार्यालय सानेपामा हुने बैठकमा चुनावी परिणामको समीक्षा, समसामयिक राजनीतिक विषय तथा सभापति गगन थापा को राजीनामाबारे गम्भीर छलफल हुने बताइएको छ।

हालै सम्पन्न निर्वाचनमा कमजोर प्रदर्शनपछि थापाले दिएको राजीनामालाई लिएर पार्टीभित्र फरक–फरक धारणा देखिएका छन्। त्यसैले आजको बैठकले राजीनामाको टुंगो लगाउने र आगामी रणनीति तय गर्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *