|
२०८२ फाल्गुन २९
काठमाडौँ — पछिल्लो एक महिनामा नेपालमा खाने तेलको मूल्य प्रतिलिटर २० देखि ५० रुपैयाँसम्म बढेको छ। माघ अन्त्यतिर २५०–२७५ रुपैयाँमा पाइने सूर्यमुखी तेल अहिले २९० रुपैयाँभन्दा माथि पुगेको छ।
उद्योगीहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्नु, डलर महँगो हुनु र ढुवानीमा अवरोध आउनु मूल्यवृद्धिको मुख्य कारण हो।
यता, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अस्वाभाविक मूल्यवृद्धि रोक्न बजार अनुगमन तीव्र बनाएको जनाएको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्