|
२०८२ माघ १८
काठमाडौँ : नेपाल राष्ट्र बैंकले आज (माघ १८, आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ। आज अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४८ पैसा कायम भएको छ।
युरो, पाउण्ड स्ट्रलिङ, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन, क्यानेडियन तथा सिङ्गापुर डलरसहित अन्य प्रमुख विदेशी मुद्राको दर पनि राष्ट्र बैंकले निर्धारण गरेको छ। साथै, खाडी मुलुकका मुद्रा, जापानी येन, चिनियाँ युआन र भारतीय रुपैयाँको विनिमयदरसमेत सार्वजनिक गरिएको छ।
राष्ट्र बैंकका अनुसार यी दर आवश्यक परे जुनसुकै बेला संशोधन हुन सक्नेछन्। वाणिज्य बैंकहरूले तोक्ने दर भने केही फरक हुन सक्ने जनाइएको छ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्