बहादुरसिंह लामा पनि विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष २८

काठमाण्डौँ । बागमती प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता बहादुरसिंह लामा पनि विशेष महाधिवेशनको पक्षमा उभिएका छन् । लामा सोमबार बिहान विशेष महाधिवेशनस्थल भृकुटीमण्डप पुगेका हुन् ।

उनले विशेष महाधिवेशनको प्रतिनिधिका लागि हस्ताक्षर गर्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *