नेकपाको निर्वाचन घोषणापत्र मस्यौदा समितिको बैठक बस्दै

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष २५

काठमाण्डौँ । नेपाली कम्युनिस्ट पार्टीको निर्वाचन घोषणापत्र मस्यौदा समितिको बैठक बसेको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा केहीबेरदेखि बैठक जारी रहेको उनको सचिवालयले जनाएको छ ।

उक्त समितिको संयोजक नेता नारायणकाजी श्रेष्ठ छन् ।

बैठकमा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाल पनि सहभागी छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *