|
२०८२ पुष २१
काठमाण्डौँ । नेकपा (एमाले) ले काठमाडौं निर्वाचन क्षेत्र– ५ बाट प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ईश्वर पोखरेलको नाम एकल सिफारिस गरेको छ ।
निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पोखरेललाई उम्मेदवारका रूपमा सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको हो ।
यसअघि २०७९ को निर्वाचनमा काठमाडौं– ५ बाट पोखरेल कांग्रेसका उम्मेदवार प्रदीप पौडेलसँग पराजित भएका थिए ।


दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्