|
२०८२ पुष २०
काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक बस्दैछ ।
बैठकका लागि सभापति रवि लामिछानेलगायत नेताहरू घण्टी घर वनस्थली पुगेका छन् ।
सागर ढकाल र सुधन गुरुङ पनि पार्टी कार्यालय पुगेका छन् ।
बालेन साह र कुलमान घिसिङको पार्टी समाहित भएपछि रास्वपाको पहिलो बैठक बस्न लागेको हो ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्