सिड्नीमा बोन्डी तटमा आक्रमण गर्ने योजना गर्ने सात जना पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष ४

सिड्नी – अस्ट्रेलियामा बोन्डी समुन्द्र तटमा सामूहिक हिंसात्मक आक्रमण गर्ने योजना बनाएको आरोपमा सात जना पुरुषहरू पक्राउ परेका छन्। न्यू साउथ वेल्स प्रहरीका अनुसार ती व्यक्तिहरू चरमपन्थी विचारधारा र इस्लामिक स्टेटको प्रेरणाबाट प्रभावित थिए।

सशस्त्र अपरेसनका अधिकारीहरूले हतियार प्राप्त हुनुअघि नै उनीहरूलाई नियन्त्रणमा लिएका हुन्। प्रहरीले छिमेकी राज्य भिक्टोरियाबाट आएका ती व्यक्तिहरूको योजनाको सूचना पाएर तत्काल कारबाही गरेको बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *