प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेट

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर २१

काठमाण्डौँ । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज सिंहदरबामा भेट भएको छ ।

पूर्वराष्ट्रपति भण्डारी जेनजी आन्दोलनमा भएको आगजनी र यसले क्षति पुर्‍याएको संरचना अवलोकनका लागि सिंहदरबार पुगेको बताइएको छ ।

सोही क्रममा प्रधानमन्त्री कार्कीसँग पनि भेट गरेकी हुन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *