|
२०८२ मंसिर २०
रौतहट, चन्द्रनिगाहपुर – मोथियाही पुल नजिक शुक्रवार साँझ बसको ठक्करबाट ४० वर्षीय नागेन्द्र पटेलको मृत्यु भएको छ। मृतकसँगै उनका तीन सन्तान मोटरसाइकलमा सवार थिए, जो अहिले अस्पतालमा उपचाररत छन्।
मृतकका परिवारले उचित क्षतिपूर्ति माग गर्दै शनिबार पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन्। दुर्घटना चपुर–गौर खण्डमा भएको हो, जहाँ ना४ ख ६५४७ नम्बरको बस र ना ३९ प ४२४० नम्बरको मोटरसाइकल ठोक्किएका थिए।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्