प्रगतिशील लोकतान्त्रिक पार्टीको प्रवक्ताको जिम्मेवारी सन्तोष परियारलाई

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर १९

काठमाण्डौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीले प्रवक्ताको जिम्मेवारी अध्यक्ष परिषद्का अध्यक्ष सन्तोष परियारलाई दिएको छ ।

सहप्रवक्ताको जिम्मेवारी अध्यक्ष परिषद्कै अध्यक्ष ओजस्वी भट्टराईलाई दिएको छ । शुक्रबार पार्टी कार्यालय सुविधानगरमा बसेको बैठकले जिम्मेवारी तोकेको हो । प्रलोपामा पाँच जनाको अध्यक्ष परिषद् छ ।

प्रलोपा बाबुराम भट्टराई, जनार्दन शर्मा, सन्तोष परियार लगायतको समूह मिलेर बनेको पार्टी हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *