लुम्बिनीलाई काठमाण्डूले दियो १५८ रनको लक्ष्य

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर ९

काठमाण्डौँ । काठमान्डू गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा लुम्बिनी लायन्सविरुद्ध १५८ रनको लक्ष्य दिएको छ ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको काठमाण्डूले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १५७ रनको योगफल खडा गरेको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

1 Comments

  1. McKenzie4735

    November 26, 2025

Leave a Reply

Your email address will not be published. Required fields are marked *