|
२०८२ मंसिर ९
काठमाडौं – मंगलबार सिंहदरबार प्रवेश गर्न खोजेका जेनजीहरुलाई प्रहरीले निषेधित क्षेत्र भएकाले रोक्यो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार, सुरक्षाकर्मीले उनीहरुलाई त्यहाँबाट हटाएका छन्।
प्रहरीले यो समूहलाई अनामनगरको भाटभटेनी क्षेत्रबाट समेत परै हटाएको छ।


दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्