सुदूरपश्चिम रोयल्सविरुद्ध काठमाण्डू गोर्खाजले पहिले बलिङ गर्ने

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर ३

काठमाण्डौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाण्डू गोर्खाजले सुदूरपश्चिम रोयल्सविरुद्ध पहिले बलिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा काठमाण्डूका कप्तान करण केसीले टस जितेर बलिङको निर्णय लिएका छन् ।

काठमाडौं लगातार दोस्रो जितको लक्ष्यमा छ । पहिलो खेलमा काठमाण्डूले जनकपुर बोल्ट्सलाई पाँच विकेटले पराजित गरेको थियो । सुदूरपश्चिम पनि जितका साथ प्रतियोगिताको सुरुवात गर्न चाहन्छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *