सोमबार नेपाली बजारमा सुनको भाउ बढ्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर १

काठमाण्डौँ । आज मंसिर १ गते नेपाली बजारमा सुनको भाउ बढेको छ । आइतबारको तुलनामा सोमबार सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेको हो ।

हिजो २ लाख २ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ४३ हजार ३ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ तोलामा २० रुपैयाँले बढेर ३ हजार १ सय ५५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *