|
२०८२ कार्तिक ३०
काठमाडौँ । देशका विभिन्न जिल्लामा प्रहरीले सञ्चालन गरेको चेकजाँच तथा निगरानी क्रममा काठमाडौँ, सल्यान, कैलाली र झापाबाट अवैध लागूऔषधसहित ८ जनालाई पक्राउ गरिएको छ।
काठमाडौँमा मात्र खैरो हेरोइनसहित ४ जना समातिएका छन्। सल्यान, कैलाली र झापामा ब्राउन सुगर र अन्य लागूऔषधसहित व्यक्ति पक्राउ परेका छन्।
उनीहरू सबैमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्