|
२०८२ कार्तिक २३
काठमाण्डौँ । एमाले नेता महेश बस्नेतले गृहमन्त्री ओमप्रकाश अर्याल जेनजीहरुसँग निरीह बनिरहेको टिप्पणी गरेका छन् । आफ्नै अगाडि जेनजीहरुले गृहमन्त्रीलाई फोन गरेर गाली दिने गरेको उनको दाबी छ ।
आज एक कार्यक्रममा सम्बोधन गर्दै ओलीले जेनजी युवाहरू आफूलाई भेट्न अनुहारमा मास्क लगाएर आउनु गरेको बताएका छन् ।
‘जेनजीहरु आउनुहुन्छ, बडो रमाइलो लाग्छ उहाँहरूको स्टाइल देखेर । कोठाभित्र पनि क्याप, मास्क, लगाएर बस्नुहुन्छ । मास्क खोले हुन्छ नि भन्दा हामी गम्भीर संकटमा छौं भन्नुहुन्छ । यति आतंकित बनाइएको छ बिचराहरूलाई । उनले भने,


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्